युद्धविराम सम्झौता अन्तर्गत मुक्त गरिएका १५ प्यालेस्टिनी कैदीहरू टर्की पुगे

author

समाचारपाटी

२ महिना अगाडि

हमाससँगको युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा गरेका १५ प्यालेस्टिनी कैदीहरू इजिप्ट निर्वासित भएपछि मंगलवार टर्की आइपुगेका छन् । टर्कीका विदेशमन्त्री हकान फिदानले  आफ्ना इजिप्टियन समकक्षी बेदर अब्दुलातीसँग अंकारामा संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा निश्चित संख्यामा प्यालेस्टिनीहरू प्यालेस्टिनी क्षेत्रहरूमा नराख्ने सम्झौता भएको थियो । फिदानले १५ प्यालेस्टिनीहरूलाई जेलबाट रिहा भएपछि कायरोस्थित टर्की दुतावासमार्फत भिसा दिइएको थियो । त्यसपछि टर्कीको यात्रा गरिएको थियो । 


युद्धविराम सम्झौताको एक भागको रूपमा इजरायलले रिहा गरेको र हाल इजिप्टमा रहेका ६० प्यालेस्टिनी कैदीहरूलाई टर्की, कतार, मलेसिया र पाकिस्तानमा निर्वासित गरिनेछ । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले चारै देशले १५ प्यालेस्टिनी कैदीहरूलाई आश्रय दिनेछन् । 
सिन्ह्वा


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन