fbpx

प्यालेस्टिनीहरूको विस्थापनको विरोधमा इजिप्टियनद्वारा रफाह क्रसिङमा जुलुस

author

समाचारपाटी

२ महिना अगाडि

हजारौं मानिसहरू प्यालेस्टिनीहरूको विस्थापनको विरोध व्यक्त गर्न राफाह क्रसिङको इजिप्टियन भूभागमा भेला भएका छन् । राज्यद्वारा सञ्चालित नाइल टिभीले प्रदर्शनकारीहरूलाई इजिप्टियन र प्यालेस्टिनी झण्डा फहराउँदै र विस्थापनलाई अस्वीकार लेखिएका प्लेकार्डहरू बोकेको देखाएको थियो । प्रदर्शनकारीहरूमा इजिप्टियन संसदका राजनीतिक व्यक्तित्वहरू र नागरिकहरू समावेश थिए । जसले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने आह्वानलाई अस्वीकार गर्ने नारा लगाएका थिए । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...