fbpx

प्यालेस्टाइनको नयाँ सरकारद्वारा शपथ ग्रहण

author

समाचारपाटी

१२ महिना अगाडि

प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा रहेको प्यालेस्टाइनी नयाँ सरकारले आईतवार वेस्ट बैंकको रामल्लाहमा शपथ ग्रहण गरेको छ । नयाँ सरकारमा गाजा पट्टीका ६ जना मन्त्रीहरू सहित २३ मन्त्रीस्तरीय पोर्टफोलियोहरू छन् । मुस्तफाले दिग्गज कुटनीतिज्ञ रियाद अल मलिकीबाट विदेशमन्त्रीको पद पनि सम्हाल्नुहुनेछ । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासको अगाडि शपथ ग्रहण समारोहमा मुस्तफाले आफ्नो नयाँ सरकारले सबै प्यालेस्टाइनीहरूको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारको राजनीतिक सन्दर्भ प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन र यसको राजनीतिक कार्यक्रम तथा अन्तर्राष्ट्रिय प्रतिवद्धतामा जोड दिने बताउनु भयो ।  समारोहपछि नयाँ सरकारसँगको बैठकमा अब्बासले गाजामा जारी द्वन्द्व रोक्न अरब र अन्तर्राष्ट्रिय पक्षहरूसँग समन्वय गरेर काम भइरहेको बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन