fbpx

पञ्जाबमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १५ जना घाइते

author

समाचारपाटी

३ हप्ता अगाडि

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मोटरवेमा शुक्रवार यात्रुवाहक बस पल्टिँदा आठ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४० भन्दा बढी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त जाँदै गर्दा दुर्घटनाग्रस्त भएको मोटरवे प्रहरीका प्रवक्ता साकिब वाहिदले बताउनु भयो । मोटरवे प्रहरी सहित आपतकालीन प्रतिक्रिया टोलीहरू घटनास्थलमा पुगेको उहाँले बताउनु भयो । घाइतेहरूलाई उपचारको लागि तुरुन्तै नजिकैको जिल्ला मुख्यालयमा सारिएको अधिकारीले बताएका छन् । दुर्घटनाको कारणको अनुसन्धान भइरहेको छ । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन