fbpx

२०२४ मा इटालीको अर्थतन्त्र ०.५ प्रतिशत वृद्धि हुने आईसिडीको प्रक्षेपण

author

समाचारपाटी

२ महिना अगाडि

आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले बुधवार तथ्याङ्क जारी गर्दै इटालीको अर्थतन्त्र यस वर्ष मात्र ०.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यस हप्ताको शुरुमा इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले वर्षको पहिलो नौ महिनामा अर्थव्यवस्था ०.५ प्रतिशत बढेको छ । आईसिडीको पूर्ण–वर्षको वृद्धि अनुमान अन्य प्रक्षेपणहरू भन्दा विशेष रूपमा अधिक शतर्क छ । इटालियन सरकारले २०२४ को लागि १.० प्रतिशत वृद्धि दरको प्रक्षेपण गरेको छ । जबकि युरोपेली आयोगको मध्य नोभेम्बर प्रक्षेपणले ०.७ प्रतिशत वृद्धिको पूर्वानुमान गरेको छ । अर्को दुई वर्षको लागि आईसिडीको दृष्टिकोण युरोपेली आयोगको अनुमानसँग अझ नजिक छ । ओईसीडीले इटालीको अर्थतन्त्र २०२५ मा ०.९ प्रतिशत र २०२६ मा १.२ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । 
सिन्ह्वा


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन