fbpx

स्याङ्गजामा आयोजित खुला कविता प्रतियोगितामा सुन्दर शिरीष प्रथम

author

समाचारपाटी

३ महिना अगाडि

स्याङ्गजा । पुष्पमान श्रेष्ठ र चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा स्याङ्गजामा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगितामा सुन्दर शिरीष प्रथम भएका छन्। सिन्धुपाल्चोक जिल्लावासी शिरीषले 'देश फर्किरहेको देश' भन्ने शीर्षकमा कवितावाचन गरेका थिए।

यसैगरी झापाका राजन सुवेदी दीपक द्वितीय, बाँकेका चन्द्रावती अधिकारी तृतीय भए भने तनहुँका विनायक पन्त र स्याङ्जाका सम्झना थापाले सान्त्वना स्थान पाउन सफल भए। प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ५ सय ५५, द्वितीयलाई ११ हजार १ सय ११, तृतीयलाई ७ हजार ७ सय ७७ र सान्त्वना हुने दुई जनालाई जनही ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ।

प्रतियोगितामा ६ प्रदेश र ४८ जिल्लाबाट १ सय ९९ वटा कविता प्राप्त भएको र तीमध्ये २० कविता पहिलो चरणमा छनोट गरी प्रत्यक्ष वाचनका लागि बिहीबार बोलाइएको थियो।

annapurnapost


काठमाडौं

बुधबार, कार्तिक १४, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन