fbpx

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढ्यो

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I सप्ताहको पहिलो दिन नेपाली शेयर बजार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४.९८ अंकले वृद्धि भई २,७५३ विन्दुमा पुगेको छ। बजार खुलेपछि बिहान ११:३६ मा नेप्से २,७८७ विन्दुसम्म पुगेको थियो।

बैंक, फाइनान्स, उत्पादन, र निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहको शेयर मूल्यमा सुधार आएको छ। विशेषगरी, होटल र माइक्रोफाइनान्स समूहले उच्च अंकको वृद्धि दर्ता गरेका छन्।

उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, र उपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले वृद्धि भएको छ। तर, समृद्धि फाइनान्स र गुराँस लघुवित्त कम्पनीका शेयर भने १० प्रतिशतले घटेका छन्।

आज कुल ३२६ कम्पनीका २.४४ करोड कित्ता शेयरको कारोबार भएको छ, जसको रकम ११.७२ अर्ब रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर कम्पनीको शेयरमा भयो, जसको कारोबार रकम ४५ करोड रुपैयाँ रहेको छ।

शेयर बजार विश्लेषकहरूका अनुसार, बजार सुधारको यो क्रम आगामी दिनमा पनि जारी रहने अनुमान छ।


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक