fbpx

पूर्वराजाप्रति ओलीको टिप्पणी, २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो ?

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सहकार्यको प्रस्तावको कुनै औचित्य नभएको टिप्पणी गर्नुभएको छ। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो।

एमालेका केन्द्रीय सदस्य तथा झापाका अस्पताल सञ्चालक दुर्गा प्रसाईंले हालै पूर्वराजा र परिवारबाट उद्घाटन गराएको अभियानबारे पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले ज्ञानेन्द्र शाह आफनो पुरानो आनीबानीबाट अझै मुक्त हुन नसकेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो, ‘दुई सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने थाहा नपाएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी छ। उहाँले गणतन्त्र आएको १५ वर्षमा देश कस्तो भइसक्यो भन्ने अझै बुझ्न सकेका रहेनछन्।’


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर