fbpx

एनपिएलः काठमाण्डुको तेस्रो जित, पोखरा ६ विकेटले पराजित

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा एभेन्जर्सलाई ३५ बल अगाडि ६ विकेटले पराजित गर्दै काठमाण्डु गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । टियु क्रिकेट मैदानमा जितको लागि १३९ रनको विजय लक्ष्य काठमाण्डुले १४ ओभर १ बलमा ४ विकेटको नोक्शानीमा पूरा गर्यो । ओपनर स्टेफन इस्किनाजी र माइकल लेभिटलेपहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । लेभिट ३२ रनमा आउट भए । स्टेफनले भने अर्धशतकीय पारी खेले । उनले ३४ बल खेल्दै १० चौका प्रहार गर्दै ६० रन जोड्दा काठमाण्डुको जित सहज बन्यो । यस्तै भीम सार्कीले २२ रन बनाउँदा जेरहाड इरासमस अविजित २५ रनमा क्रिजमा रहे । बलिङमा विपिन खत्रीले ३ विकेट लिए । 

यसअघि पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३८ रन बनायो । रेमन रिफरले अविजित ४१, दिनेश खरेलले ३८ र दीलिप नाथले २७ रन बनाउँदा अन्य खेलाडीहरूले दोहोरो रन छुन सकेनन् । पोखरालाई १३८ रनमा रोक्न करण केसी र रसिद खानले समान ३/३ विकेट लिए । 

यो जितले काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ । उसको यो चौथो जित हो र आठ अंक जोडेको छ । काठमाण्डुले अन्तिम खेलमा आईतवार विराटनगर किंग्ससँग  खेल्नेछ । पोखराको यो चौथौ हार हो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक