एनआरएन साउदी अरेबियामा पहिलोपटक महिलाअध्यक्ष रबिना अर्याल चयन

author

समाचारपाटी

२ years अगाडि

साउदी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको अध्यक्षमा रबिना अर्याल चयन हुनुभएकाे छ । संस्थाको नवौं महाधिवेशनबाट उहाँ सन् २०२३–२०२५ का लागि स्वतः अध्यक्षमा चयन हुनुभएकाे हाे। 

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई, उपाध्यक्षमा राजकुमार गिरि, कृष्णकुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुवेदी महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गाबहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगर चयन हुनुभएकाे छ।  सदस्यहरूमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदमबहादुर महत, दिपक ढुंगाना, अमृतबहादुर तामाङ, धर्मेन्द्र कार्की र ओमप्रकाश काफ्ले चयन भएका छन्। आईसीसी सदस्यहरूमा रामबहादुर क्षेत्री, दिपक रेग्मी र विशालकुमार श्रेष्ठलाई निर्विरोध घोषणा गरिएको छ। 

एनआरएन् साउदीको वरिष्ठ उपाध्यक्षका लागि विशाल श्रेष्ठ र उमेश भट्टराईबीच चुनाव हुने घोषणाको अन्तिम अवस्थामा दुबै पक्षबीच सहमति भएको र विशाल श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदका लागि उमेश भट्टराईलाई चयन गरे भने भट्टराईले श्रेष्ठलाई आईसीसी सदस्यको लागि लिखितरूपमा सहमती जनाइ वरिष्ठ उपाध्यक्षका लागि चुनाव नहुने घोषणा गरेका थिए। 

नवनिर्वाचित अध्यक्षले साउदीमा रहेका सबै संघ संस्थासँग सहकार्य गर्दै संस्थाको हितमा काम गर्ने बताउनुभयाे। 


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन