संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा अफगानिस्तानमा मिसनको म्याण्डेट बिस्तार

author

समाचारपाटी

१ महिना अगाडि

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनको म्याण्डेट १७ मार्च २०२६ सम्म बढाउने प्रश्ताव पारित गरेको छ ।

संकल्प २७७७ पारित गरेर सुरक्षा परिषद्ले अफगानिस्तानमा शान्ति र स्थिरता प्रवद्र्धन गर्न संयुक्त राष्ट्र संघले खेल्ने महत्वपूर्ण भुमिकामा जोड दिएको छ । देशको सार्वभौमसत्ता, स्वतन्त्रता, क्षेत्रीय अखण्डता र राष्ट्रिय एकताप्रति आफ्नो बलियो प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ ।

परिषद्ले अफगानिस्तानको भयानक आर्थिक र मानवीय अवस्थाको बारेमा आफ्नो चिन्तालाई जोड दिएको छ । बैंकिङ र वित्तीय प्रणालीहरू पुनस्र्थापित गर्ने प्रयासहरूमार्फत र अफगानिस्तानको केन्द्रिय बैंकसँग सम्बन्धित सम्पतीहरूको प्रयोगलाई अफगान जनताको हितको लागि सक्षम पार्ने प्रयासहरूसहित देशको अर्थतन्त्रले सामना गरिरहेका महत्वपूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्ने आवश्यकतालाई मान्यता दिएको छ ।

१५ सदस्यीय अंगले आतंकवाद विरुद्ध लड्ने महत्वलाई पुनः पुष्टि गर्दै देशमा आतंकवादी समूहहरूको उपस्थितिमा गम्भीर चिन्ता पनि व्यक्त गरेको छ । 


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन