fbpx

सेयर बजार सामान्य अंकले वृद्धि

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.९८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंकले घटेर ४८५.९१ विन्दुमा कायम भएको छ। नेप्से सामान्य अंकले बढेपनि ११ अर्बमाथि कारोबार भएको छ। यसदिन ३२६ स्क्रिप्सको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ रुपैयाँमा खरिदबिक्री भयो।

नेप्से सामान्य अंकले बढे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था,स्वावलम्बन लघुवित्त वित्तीय संस्था,अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। माण्डू हाइड्रोपावरको ९.७१ प्रतिशतले बढ्दा बराही हााइड्रोपावर पब्लिकको ९.२९ प्रतिशतले बढ्यो। यसदिन दु्ईवटा कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका हुन् । ती कम्पनीको सेयर १० प्रतिशतले घटयो।

४५ करोड बढि मूल्यको कारोबार गरी नगदी ग्रुप शीर्षस्थानमा रह्यो। यसैगरी समृद्धि फाइनान्सको ४१ करोड,जानकरी फाइनान्सको ३५ करोड,सिंगटी हाइड्रोपावरको ३४ हरोड र नेपाल फाइनान्सको २३ करोड बराबरको सेयर कारोबार भयो।आज चारवटा समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। बैंकिङ,फाइनान्स,मनु एण्ड प्रो र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्।

कारोबारमा आएका १४५ समूहको उपसूचक बढ्दा ९२ वटाको घट्यो। बाँकी ६ समूहको उपसूचक नकारात्मक देखिएका हुन्।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक