दशैं बिदापछिको पहिरो कारोबार दिन ३१ अंकले बढ्यो  नेप्से

author

समाचारपाटी

७ महिना अगाडि

काठमाडौं । दशैं बिदापछिको पहिरो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ५.९० अंकले बढेर बन्द भएको छ। यसदिन ३०७ स्क्रिप्सको ६५ हजार १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले बढेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

यसैगरी मल्टीप्रपोज फाइनान्सको ९.३२,समृद्धि फाइनान्सको ६.८४ र एनआईबी समृद्धि फण्ड (२ को सेयर ६.७४ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा गुडविल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसदिन मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्।

नेपाल फाइनान्सको ११ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १०र१० करोड बराबरको सेयर कारोबार भयो। फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.६१ प्रतिशतले बढ्यो। कारोबारमा आएका २०५ स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रह्यो।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन