fbpx

दशैं बिदापछिको पहिरो कारोबार दिन ३१ अंकले बढ्यो  नेप्से

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । दशैं बिदापछिको पहिरो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ५.९० अंकले बढेर बन्द भएको छ। यसदिन ३०७ स्क्रिप्सको ६५ हजार १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले बढेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

यसैगरी मल्टीप्रपोज फाइनान्सको ९.३२,समृद्धि फाइनान्सको ६.८४ र एनआईबी समृद्धि फण्ड (२ को सेयर ६.७४ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा गुडविल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसदिन मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्।

नेपाल फाइनान्सको ११ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १०र१० करोड बराबरको सेयर कारोबार भयो। फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.६१ प्रतिशतले बढ्यो। कारोबारमा आएका २०५ स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रह्यो।


काठमाडौं

बुधबार, कार्तिक २१, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री अस्वस्थ, बालुवाटारमै आराम गर्दै

रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक