fbpx

नेप्से परिसूचक दोहोरो अंकले घट्याे

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.६८ प्रतिशतले घटेर ३५२.३७ अडिएको छ। नेप्‍से घटेपनि सेयर कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ।

आज २७० कम्पनीको  २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड  ४२ लाख १७ करोड १ रुपैयाँमा कारोबार भयो।अघिल्लो कारोबार दिन अर्थात् आइतबार २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँमा खरिदबिक्री भएको थियो।

सो दिन नेप्सेपरिसूचक १९.१२ अंकले घटेर १८५०.६१ विन्दुमा पुगेको थियो। आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढि सेयर कारोबार भयो। सो कम्पनीको मूल्य ८.०५ प्रतिशतले बढ्यो।

यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार ६.०८ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ७८ लाख बराबर मूल्यको सेयर कारोबार भयो।

२ करोड २५ लाख मूल्यको  कारोबार गरी हिमाल दोलखा हाइड्रोपावर कम्पनी दोस्रो स्थानमा रह्यो। यसदिन होटल्स एन्ड टुरिजम इन्डेक्सको सेयर मूल्य सर्वाधिक २.४४ प्रतिशतले ओरालो लाग्यो। फाइनान्स,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १ प्रतिशत बढिले घट्यो।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो