fbpx

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १ अंकले घटेर ३६७.२० विन्दुमा अडिएको छ। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो। सो दिन ५ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको थियो।

यसदिन ३१८ स्क्रिप्सको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। माण्डु हामइ्रोपावरको सेयर ७.८३ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको ६.२०,दिव्यश्वरी हाइड्रोपावरक ४.८६ र एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशतले सेयर बढ्यो।

कारोबार रकमका आधारमा बरुण हाइड्रोपावर शीर्षस्थानमा रहयो। सो कम्पनीको ११ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट ११ करोड,एनआरएन इन्फ्रास्टक्टरको १० करोड ग्लोबल आइएमई र माण्डु हाइड्रोपावरको ९र९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

१३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन कारोबारमा आएका ४० वटा स्टकको मूल्य बढ्दा १९८ वटाको मूल्य घटयो। ९ वटा स्टकको मूल्य भने स्थिर रह्यो।


काठमाडौं

शुक्रबार, असार २९, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

‘सत्ताको मोलमोलाइ र अस्थिरता रोक्न कांग्रेससँग मिल्यौँ’

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...

न्युर्याेकको टाइम्स् स्क्वारको प्लाडिनियममा पहिलो पटक नेपाली कन्सर्ट हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन