fbpx

सेयर बजारमा १७ अंकको गिरावट, ५ अर्ब  ४७ करोडको कारोबार

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.८६ प्रतिशतले बढेर ३७०.९३ विन्दुमा अडिएको छ।

यसदिन ३ सय १७ स्क्रिप्सको १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१ रुपैयाँमा खरिदबिक्री भयो।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो। मनकामना स्मार्ट वित्तीय संस्थाको सेयर ९.९४ प्रतिशतले बढ्दा शिव श्री हाइड्रोपावरको ८.१७,कुथेली बुखारी स्माल हाइड्रोको ७.३५ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको सेयर ६.७१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। यसको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चरको १८ करोड,नगदी ग्रुपको १५ करोड,सीएचडीसी र समृद्धि फाइनान्सको सेयर १३र १३ करोड मूल्यमा कारोबार भयो। कारोबारमा आएका ६४ स्टकको मूल्य बढ्दा १७७ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो। आज होटल्स एण्ड टुरिजम समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।


काठमाडौं

आइतवार, साउन ६, २०८१

२३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनमै गठन गरे २२...

प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत

‘कांग्रेस–एमाले सहकार्य कसैले मिलाइदिएको हो’

‘सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चामा संगीतकार कस्तुप पन्तको ‘बिजुली चमक्क’

आर्जन पाण्डेले ल्याए आधुनिक गीत ‘सम्झनाले सताइरह्यो’

गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा ‘तातो पानी...

मिस पबि र भुवन को अभिनय मा “सिरसिर पिपल...