fbpx

नेपथ्यको अन्तिम सांगीतिक कार्यक्रम शनिबार काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । मानव सेवा आश्रमको सहयोगका लागि सञ्चालित सांगीतिक समूह नेपथ्यको अन्तिम सांगीतिक कार्यक्रम शनिबार काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भयो । मानवताका लागि संगीत अभियान अन्तर्गत एक महिनाअघि विराटनगरबाट सुरु भएको अभियान शनिबार काठमाडौंको सांगीतिक कार्यक्रमपछि समापन भएको छ ।

काठमाडौंमा नेपथ्यको सांगीतिक कार्यक्रम हेर्न हजारौं संगीतप्रेमी, सर्वसाधारण, राजनीतिज्ञ र विभिन्न पेशा व्यवसायी भृकुटीमण्डप पुगेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतका नेता पनि भृकुटीमण्डप पुगेका थिए ।

नेपथ्यले विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा सांगीतिक कार्यक्रम गरेको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले नेपथ्य समूह संगीतबाट मनोरञ्जन मात्र नभई लोक कल्याण पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेको बताउनुभयाे ।

यो कन्सर्टको लाभांशले मानवता प्रवर्द्धनका साथै राजधानी काठमाडौंमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच उद्देश्य राखिएको छ । त्यस्तै बेसहाराहरुको खाना, लत्ताकपडा र आवासका निम्ति अक्षयकोषको पनि स्थापना गरिने मानव सेवा आश्रमले जनाएको छ ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर