fbpx

अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको एक सय दिने विशेष अभियान

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ ।अभियान अन्तर्गत अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का अगुवा कार्यकर्ता सँग पार्टीका विषयमा छलफल गरिएको जिल्ला बाट खटिएकी अभियानकी संयोजक नपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि मुना बास्तोलाले जानकारी दिनुभयाे ।

उहाँले जनताका प्रत्यक्ष सरोकारसँग जोडिएर काम गर्न पार्टीका नेता तथा जनप्रतिनिधिलाई आग्रह गर्नुभयाे । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताउनुभयो ।

नेपाली काँग्रेस अन्नपूर्ण गाँउपालिका अध्यक्ष मनपति भण्डारीले पार्टीका अन्तरविरोध चिरेर अगाडि बढ्न सकेमा नेपाली काँग्रेस सधै पहिलो पार्टीको रुपमा स्थापित हुने बताउनुभयाे ।

अभियानका सदस्य तथा नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि चतुराखर अधिकारीले स्थानिय स्तरबाटै पार्टीलाई मजवुद बनाएर लैजानु पर्ने अहिलेको आवश्यकता भएको बताउनुभयाे । नेपाली काँग्रेस क्षेत्र नं. ३ प्रदेश क का सचिव प्रकाशचन्द्र सापकोटाले पार्टीले गरेका कार्यक्रमहरुलाई जनस्तरसम्म प्रचार प्रसार गर्न जरुरी रहेको बताउनुभयाे ।

कार्यक्रममा पार्टीका क्षेत्रीय सदस्य, प्रदेश सदस्य क्षेत्रीय सदस्य जनप्रतिनिधिको सहभागिता रहेको थियो । नेपाली काँग्रेस अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का सभापति पिताम्बर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेश्वर भण्डारीले गर्नुभएकाे थियाे।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...