fbpx

नेपाली वेब सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को पहिलो भाग  सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली वेवसिरिज 'लाल बहादुर, द स्पार्क 'को आजबाट प्रसारण सुरु भएको छ। हरेक हप्ता शुक्रबार नयाँ भाग सहित सार्वजनिक हुने सिरिजमा  देवजंग थापाको लेखन तथा निर्देशन रहेको छ ।

सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका सहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना , गीता थापा पराजुली, रामबाबु रेग्मी , अनिता गिरी , जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ ।

मुख्यपात्र लाल बहादुरको भुमिकामा देखा परेका सरोज खनाल  २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको  देउराली गाँउमा भएको पानीको समस्या लाई समाधान गर्न गाउलेलाई समेटन लागेको पहिलो एपिसोडमा देखाईएकोे छ, सुनिल थापालाइ भने गाँउपालिका अध्यक्षको रुपमा देखाईएको छ, मुख्य बाधाका रुपमा देखिएका सुनिल थापा ले के कसरि बाधा अडचन ल्याउछन अनि सरोज खनाल (लालबहादुरले) कसरी गाउमा पानि ल्याउछन, यि सब जान्नका लागि भने आगामी एपिसोडहरु हेर्न पर्नेछ । चार सिजनको  ५२ एपिसोड रहने सिरिजको  पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिनु भयो ।

प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको  'लाल बहादुर, द स्पार्क 'मा नविन डाँगी निर्माण नियन्त्रक  ,नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह निर्देशन , प्रनुप थापाको संवाद , ईसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङगार, बिबेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको सगीत रहेको छ । 'लाल बहादुर, द स्पार्क' लाइ जी मिडिया  कनेक्सनको युट्युव बाट हेर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=J3r0Ma79kH4


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा