fbpx

एनएनटिभीमा नेपाली भाषाको नेपाली अर्गानिक कार्टुन ‘यीनी र मिनि’हेर्न पाउने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ। बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने भएका छन्। नेपाली बालबालिकाहरुले हिन्दि र अंग्रेजी भाषाको कार्टुनहरु धेरै हेर्ने गरेका छन्। अब नेपाली भाषामा नै नेपालको अर्गानिक कार्टुन ‘यीनी र मिनि’ हेर्न पाउने भएका छन्।

नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)मा माघको दोश्रो साताबाट प्रशारणमा आउने कार्टुन सिरीज ‘यीनी र मिनि’ले कार्टुन हेर्ने दर्शकलाई थप मनोरंजन प्रदान गर्नेछ।

डीएआर मुभिजको निर्माणमा बनि रहेको कार्टुन यिनी मिनी संगै अन्य ३ वटा एनिमेटेड शो नेपाल नेटवर्क टेलिभिजन मार्फत प्रशारण गर्ने तयारी रहेको डीएआर मुभिजका संचालक सदस्य श्याम धितालले जानकारी दिनुभयाे।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...