नेपाली भाषा शिक्षक परिषद्ले पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम गर्ने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । भाषा सभ्यताको संवाहक हो' भन्ने मूल मन्त्रका साथ वि. सं.२०६६ सालमा स्थापित भएकाे नेपाली भाषा शिक्षक परिषद्ले पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम गर्ने भएकाे छ ।

नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आएको नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालले परिवर्तित कक्षा ५,८ र १० को पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रहेर नेपाली भाषा शिक्षण गर्ने शिक्षकशिक्षिकाहरूको सहभागिता र पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण कार्यक्रम गर्न लागेको हो ।

यही मिति २०८० वैशाख १६ गते कुमुदिनी माध्यमिक विद्यालको सभाहलमा बिहान १० बजे सुरु हुने उक्त कार्यक्रममा सहभागिताका लागि विद्यालयमा पत्राचार गरिसकिएको र कारणवश पत्र प्राप्त नभएको भए पनि नेपाली भाषा शिक्षकहरू सम्पूर्णलाई विभिन्न माध्यमबाट सम्प्रेषण भएका सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित हुन परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले आग्रह गर्नुभएको छ ।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.३५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन