कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्छः सांसद कान्तिका सेजुवाल

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसकी सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्ने बताउनुभएको छ । 

मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्ति सहितको विशेष बजेट दिनुपर्ने बताउनुभएको हो । उहाँले विगतमा असन्तुलित बजेट आउने गरेको भन्दै यस पटक सन्तुलित बजेट ल्याउन माग गर्नुभयो । उहाँले सरकारले कर्णालीका पाँच जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपनि सो अनुरुपको बजेट व्यवस्थापन र कार्यक्रमहरु लागू हुन नसकेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘हामी कृषिप्रधान देशमा हुर्केका । मार्सि चामल, फापर, गहुँ पिठो, जौँ, मकै, आलु खाएका व्यक्तिहरुलाई बजेट सन्तुलन नगरी ल्याउने नीति छ, जुन कार्यक्रम छ । अबको दिनमा फेरिपनि संशोधन हुनुपर्छ जस्तो लाग्छ । हामी कर्णालीले चाहेको जस्तो बजेट र क्षतिपूर्तिसहितको विशेषखालको बजेट ल्याइनुपर्छ भन्ने म माग राख्न चाहन्छु ।’
उहाँले खेतीपातिको सिजन शुरु हुन लागेको भन्दै खेतिबाली र पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरुको नियन्त्रणका लागि सरकार अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन