fbpx

‘जसले घुस खाँदैन उसलाई छान्नुस् त मुलुक दुई दिनमा बन्छ’:-चन्द्र भण्डारी

author

समाचारपाटी

१२ महिना अगाडि

बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश बनाउँछु भनेर हिँडेका नेताहरूले आफ्ना छोराहरूलाई सुन बोकाउन सिकाएको टिप्पणी गरेका छन्। रुपन्देहीमा आयोजित कार्यक्रममा उहाँले देशका १२ जना नेताहरूकै कारण मुलुक आर्थिकरूपमा तहसनहस बनिरहेको उल्लेख गर्नुभयाे।

‘सत्तामा हुँदा जनताको काम गर्लान् भनेको सन्तानलाई सुन तस्करी गर्न सिकाउँछन्’,भण्डारीले भन्नुभयाे ,‘यस्ता नेताहरूबाट देश बन्छ भनेर कहिलेसम्म कुरिरहनेरु’ ३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्न समेत सेचत गराउनुभयाे। ‘जसले घुस खाँदैन उसलाई छान्नुस् त मुलुक दुई दिनमा बन्छ’,उहाँले भन्नुभयाे, ‘नेताको दास बनेर देश बन्छ भन्नु कल्पना मात्र हुनेछ।’

अदूरदर्शी नेतृत्वका कारण अर्बौ रुपैयाँ ऋण लिएर बनाएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल अलपत्र पर्नुले निजी क्षेत्रलाई निरुत्साहित बनाएको भण्डारीले सुनाउनुभयाे। ‘नचलाउने भए यतिका धेरै खर्च गरेर किन एयरपोर्ट बनाउनु रु’,भण्डारीले प्रश्न गर्दै भन्नुभयाे, ‘एयरपोर्टका ठाउँमा सुनवलदेखि पोखरासम्म पाँच लेनको सडक बनाएको भए करोडौं भारतीय पर्यटकलाई भित्र्याउन सकिन्थ्यो। यो क्षेत्र आर्थिक रुपमा धेरै माथी जान्थ्यो। तर, कमिशनको लोभमा विकेका नेताहरुले जनतालाई घात गरे।’


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...