fbpx

नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारी वैठकबाट विविध निर्णय

author

समाचारपाटी

२ years अगाडि

नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारीको वैठक विहिबार सम्पन्न भएको छ । उक्त वैठकबाट विविध निर्णयहरु भएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा भएको वैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता तथा गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्रराज पाण्डेलगायत अन्य प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

वैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने सम्बन्धमा विशेष छलफल भएको र उक्त छलफलबाट पुष २९ गते नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलको वैठकमा महामन्त्रीले पार्टीको आधिकारीक धारणा दिने प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी गराउनुभयाे ।

साथै नेपाली कांग्रेसको तर्फबाट संघ तथा प्रदेश निर्वाचनमा विजयी भएका संघीय सांसद र प्रदेश सांसदहरुलाई यही माघ ३ गते भेटघाट तथा शुभकामना प्रदान गर्ने कार्यक्रम रहेको प्रवक्ता बास्तोलाले बताउनुभयाे ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...