fbpx

नेपाल टेलिकमको डाटा सेन्टर बनाउने ठेक्का हुवावेले पायो

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं। नेपाल टेलिकमको काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावे पाएको छ । टेलिकमले दुवै ठाउँमा एकै किमिसको डाटा सेन्टरको भौतिक पुर्वाधारका लागि चिनियाँ कम्पनी हुवावेलाई छानेको सूचना आजको गोरखा पत्रमा सूचना निकालेको टेलिकमका प्रवक्ता हरि ढकालले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘नेपाल टेलिकमले काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरको भौतिक पुर्वाधार बनाउने कम्पनीको नाम सार्वजनिक गरेको हो। अब हामीले कम्पनीलाई एक हप्ताभित्रै सम्झौता गर्न बोलाउनेछौं।’ उहाँका अनुसार हुवावेले ४८ करोड ४६ लाख ३८ हजार ७२१ रुपैयाँको डाटा सेन्टरको भौतिक पूर्वाधार बनाउने ठेक्का पाएको हो ।

डेटा सेन्टर बनाउनका आवश्‍यक चाहिने लागि पावर, सेक्युरी, कनेक्टीभिटी लगायतका भौतिक पुर्वाधार हुवावे कम्पनीले सम्झौता गरेको ९ महिनाभित्रै बनाइसक्‍नु पर्ने प्रवक्ता ढकालको भनाइ छ। ‘ हामीले ठेक्का दिएको कम्पनीले सम्झौता भएको ९ महिनाभित्र काम सम्पन्न गरिसकेको हुनुपर्छ।’ उहाँले भन्नुभयाे । टेलिकमले हुवालेलाई अबको एक हप्ताभित्रै डेटा सेन्टरको भौतिक संरचना बनाउनेबारे सम्झौता गर्न पत्र पठाउने उहाँको भनाइ छ ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन