fbpx

नेपाल सुपर लिग:- एनएसएलमा आज काठमाडौं र वीरगञ्ज भिड्दै

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज साविक विजेता काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

साविक विजेता काठमाडौंका लागि शीर्ष चारमा पुग्न यो खेल महत्वपूर्ण छ । काठमाडौं ६ खेलबाट ९ अंकसहित पाँचौ स्थानमा छ । आज वीरगञ्जलाई हराएमा काठमाडौंले दोस्रो स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्नेछन् ।

पोखरा थण्डर्स ७ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ र प्लेअफमा स्थान पक्का गरिसकेको छ । यस्तै ललितपुर सिटी एफसी र झापा एफसीको समान १० अंक छ । गोलअन्तरमा ललितपुर अघि छ ।

प्लेअफका बाँकी तीन स्थानका लागि मुख्य गरी धनगढी, ललितपुर, झापा र काठमाडौं ४ टिम होडमा छन् । त्यसैले अब हुने हरेक खेल महत्वपूर्ण हुनेछ ।

तर वीरगञ्जको पनि शीर्ष चारमा रहने अंकगणितीय सम्भावना बाँकी नै छ । वीरगञ्ज हाल ६ खेलबाट ५ अंकसहित अन्तिम स्थानमा छ । वीरगञ्जले बाँकी दुवै खेल जितेमा ११ अंक हुनेछ र यस्तो भएमा वीरगञ्जले अन्य टोलीको नतिजा पनि कुर्नुपर्नेछ ।

onlinekhabar


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२१.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने