fbpx

नेपाल सुपर लिग:-धनगढी एफसीले नयाँ टिम वीरगञ्ज युनाइटेडसँग खेल्दै

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक खेल हुँदैछ । साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

धनगढीको मार्की प्लेअरमा युवा खेलाडी आशिष चौधरी छन् । नयाँ टिम वीरगंजको मार्कीमा गोलकिपर दिप कार्की छन् ।यसअघि सन् २०७८ मा भएको पहिलो सिजनमा धनगढी उपविजेता बनेको थियो । फाइनलमा काठमाडौं रेजर्सले धनगढीलाई हराएर उपाधि जितेको थियो ।

धनगढीमा राष्ट्रिय टिमबाट खेलिसकेका देवेन्द्र तामाङ, कमल श्रेष्ठ छन् भने हाल राष्ट्रिय टिममा रहेका आशिषसहित कृतिश रत्न छुन्चु पनि छन् । यस्तै घरेलु फुटबलमा चर्चित नाइजेरियन ओलावाले आफिजले पनि धनगढीमै छन् । यस बेहक युरोपियन लिगहरुमा खेलेका सेनेगलका फालोउ डियाग्ने, घानाका रिचर्ड ओसेई अग्यमाङग र इंग्ल्याण्ड र ट्रे विलियम्स अनी लेवनानी गोलकिपर मोहम्मद ताहा विदेशी खेलाडीको रुपमा छन् ।

उता विरगंज टिममा राष्ट्रिय टिमबाट खेलिसकेका हाल अष्ट्रेलिया गएका तेज तामाङ आइकोनिक प्लेअरको रुपमा फर्केका छन् । यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका सुभास गुरुङ पनि छन् ।

वीरगंजका घानाका चार खेलाडी छन् । जसमध्ये विलियम ओपोकुले यसअघि नेपालमा घरेलु फुटबल खेलिसकेका छन् । यसबाहेक आइकिन्स काए बाफोर, ओबेड आवुसु र हान्स क्वाफी तथा कंगोका गुस्ताभो डीजेड छन् ।

onlinekhabar


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन