fbpx

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदकहरूको दरखास्त स्वीकृत गरेको छ ।

आवेदन दिनेमा प्राडा वीरेन्दकुमार लाल, प्राडा भागवत ढकाल, प्राडा गुरुप्रसाद सुवेदी, प्राडा भीमप्रसाद खतिवडा, प्राडा लेखप्रसाद निरौला, प्राडा ऋषिराम रेग्मी, प्राडा धनेश्वर नेपाल, प्राडा कृष्णकान्त पराजुली, प्राडा शान्तिकृष्ण अधिकारी, प्राडा जयन्त आचार्य, प्राडा लालमणि पाण्डे, प्राडा कार्तिकेय झा र प्राडा नवराज कट्टेल छन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले २८ कात्तिकमा दरखास्तका लागि आह्वान गरेको थियो ।

अब १३ जनाले आफ्नो सोचपत्र पेस गर्ने छन् । उनीहरूको अन्तर्वार्ता पनि हुनेछ । १३ जना मध्येबाट १ जना उपकुलपति बन्नेछन् ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१०.२३°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक