fbpx

साफ यु–१९ च्याम्पियनसिपमा नेपाल भारतको समूहमा

author

समाचारपाटी

४ दिन अगाडि

नेपाल साफ यु–१९ च्याम्पियनसिपमा घरेलु टोली भारत रहेको समूह ‘बी’ मा परेको छ । आगामी मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाञ्चल प्रदेशमा तेस्रो संस्करणको साफ यु–१९ च्याम्पियनसिप हुँदैछ । सोही च्याम्पियनसिपका लागि मंगलवार काठमाडौंमा भएको ड्रमा नेपाल आयोजक भारतको समूहमा ‘बी’ मा परेको हो । यस साफमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । नेपालको समूहमा श्रीलंका छन् । अर्को समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स छन् । सन् २०२३ मा नेपालमा नै भएको साफ यु–१९ च्याम्पियनसिपमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि उचालेको थियो । सन् २०२४ मा भने यु–२० साफ च्याम्पियनसिप भएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरण छ । लिगकम नकआउटका आधारमा हुने यस साफमा कुल ९ खेल हुनेछन् । खेलहरू आरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डन जुब्ली स्टेडियममा हुनेछन् ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन