fbpx

एनपिएलको उदीयमान विपिन शर्मा, दीपेन्द्र सिंह ऐरीलाई कार

author

समाचारपाटी

१ महिना अगाडि

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा उदीयमान खेलाडी स्पिनर विपिन शर्मा बन्दा दीपेन्द्र सिंह ऐरीले कार पाउन सफल भएका छन् । कर्णाली याक्समा ट्यालेन्ट हन्टबाट खेलेका विपिन उदीयमान खेलाडी भएका हुन् । सर्वोत्कृष्ट नेपाली खेलाडीका रूपमा उपविजेता सुदूरपश्चिम रोयल्सका दीपेन्द्रले ६२ लाख मूल्यको ओमोडा कार पाएका हुन् । विपिनले एक लाख नगद पुरस्कार र ५० हजार बराबरको छात्रवृत्ति पनि पाए । विपिनले १३ विकेट लिए । जनकपुरका जिमी निसम प्लेयर अफ दी टुर्नामेन्ट पाउन सफल भए । उनले यसबापत पाँच लाख रुपैयाँ पाए । जनकपुरका स्पिनर ललित राजवंशी उत्कृष्ट बलर घोषित भए । उनी र सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलिनले समान १७ विकेट लिएका थिए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन