fbpx

नेपाल मगर संघ पोखरा महानगर समितिद्वारा मगर समुदायलाई कानूनी सचेतना

author

समाचारपाटी

१ year अगाडि

पोखरा । नेपाल मगर संघ पोखरा महानगर समितिले मगर समुदायलाई कानूनी परामर्श तथा सचेतना कार्यक्रम गर्ने भएको छ। साउन २० गते नेपाल मगर संघ कास्कीको सभा हलमा मगर समुदायलाई कानूनी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ महानगर समितिले जनाएको छ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका ४२ इकाइ समितिबाट करिब १ सय जनाको सहभागी हुने छन्। मगर संघ महानगर समिति पोखराका अध्यक्ष ओम श्रीस मगरले नेपाल मगर संघ अन्तर्गतका हरेक इकाइ समिति, भातृ संगठनबाट कार्यक्रममा सहभागी हुने जनाउनुभयाे। ‘मगर समुदायले कानूनी पाटोबारे जानकार नहुँदा। धेरै ठाउँमा गल्ती नहुँदा पनि फस्नु परेको छ। त्यसको विरूद्धमा सचेतना जगाउन कार्यक्रमको आयोजना गरेका हौँ,’ उहाँले भन्नुभयाे।

आर्थिक कारोबारमा कानूनी पाटो नजान्दा ठगीनु परेकाले सचेत हुन कानूनी प्रक्रिया बुझ्नका लागि कार्यक्रममा सहभागी हुनका लागि सबैलाई उपस्थितिका लागि पनि उहाँले आग्रह गर्नुभएकाे छ। अधिवक्ता मनोज घर्ती मगरले सहभागीलाई कानूनी ज्ञान दिनुहुने छ। कार्यक्रम बिहान ११ बजेदेखि मगर संघको कार्यालयमा हुनेछ। 


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन