fbpx

नेपाल गोल्डेन आइडल आठौँ सँस्करण को ग्रान्ड फाइनल सकियाे

author

समाचारपाटी

२ years अगाडि

गोल्डन स्टार मल्टिमिडिया प्रा.ली. को आयोजना मा संचालन भई रहेको नेपाल गोल्डेन आइडल आठौँ सस्करण को ग्रान्ड फाइनल सकिएको छ ।

अन्तिम चरण मा पुगेका प्रतियोगीहरुले माघ १७ देखि ३० सम्म देश दौडान गरी कार्यक्रम फाइनल भएको निर्माता र निर्देशक सरन गुरुङ ले बताउनुभयाे ।

अन्तिम चरण मा पुगेका प्रतियोगीहरु आ -आफ्नो गृह जिल्ला नभई देशब्यपि चिपरिचीत गराउनी उद्श्यले 'फाइनालिस्ट लाइव कन्सर्ट एण्ड मियुजिकल टुर ' कार्यक्रम आयोजना गरिएको गुरुङ को भनाइ छ।

कार्यक्रममा नेपाल भरि बाट हजाराै प्रतिस्पर्धी देखी पोखरा को लागि १२० प्रतिस्पर्धी छनौट गरी ल्याइएको थियाे ।

सो प्रतिस्पर्धी को विभिन्न चरण पार गर्दै फाइनल चरण को प्रतिस्प्रधामा दुवै विधा बाट ८ जना प्रतिस्प्रधीहरुको प्रतिस्प्रधा रहेको । र सो कार्यक्रममा आठ सम्मान पनि गरिएको जसले समाज परिवर्तन को निम्ति भूमिका खेल्नु हुने सात आमा समुह र एक व्यक्तीगत गरी आठ सम्मान गरिएको गुरूङ ले जानकारी दिनु भयो ।

विजेता सप्तरी फतेपुर की संध्या पौडेल , उपबिजेता लोमस भक्त झापा, सेकेन्ड रनर अप लिम्बु धरान,। रवि खाती दार्जलिङका चौथो र पाँचौ स्थानमा प्रकाश सुनार म्याग्दी का । विजेता विज्ञान क्षेत्री चितवन, उप विजेता पूर्णिमा थापा पर्सा चितवन र आदित्य थापा सेकेन्ड रनर अप भएका छन।

कार्यक्रममा स्वर सुन्दरमणि कर्ण दास, पोप किंग धीरज राई, वरिष्ट लोक गायक पद्मराज ढकाल, सिजन ५ का द्दरनरअप चर्चित गायक सुरज कालाखेती,गायक कुमार शर्मा,गायक विरेन मालाकार,गुरुङ फिल्म का महानायक तारा बहादुर गुरूङ र सिजन ७ बिजेता सुमन लामा घिसिङ र जेविका रेउले लगायत कलाकारकाे उपस्थिती साथमा प्रस्तुति रहेकाे थियाे।

कार्यक्रम को निर्णायक मा बरिष्ट गायक संगीतकार रामभक्त जोजिजु, इतु जोजिजू ,रोसान बान्तावा राई, कर्यक्रम प्रमुख निरुता गुरुङ, कोरियोग्राफर प्रिती गुरुङ र नृत्यनिर्देसक जस्सु गुरुङ रहको गुरुङ ले बताउनु भयो ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि