दसैंपछि निरन्तर रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला २ सयले घट्यो

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेर मंगलबार रेकर्ड कायम गरेको थियो। दसैंपछिको कारोबारमा निरन्तर बढिरहेको सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा आज भने सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। सोमबार प्रतितोला सुन १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ३ सय बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुन १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज २ सय घटेर प्रतितोला १ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्यसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको थियो। मंगलबार चाँदी प्रतितोला २१ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार पनि चाँदीको मूल्य भने बढेर २१ सय ३५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा त्यसको प्रभाव परेको विज्ञहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स करिब २७ सय अमेरिकी डलर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो।

annapurnapost


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन