fbpx

सुनको मूल्य आज पनि वृद्धि,प्रतितोला १ लाख ५ सय पुग्यो

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । साताकाे पहिलाे दिन नेपाली बजारमा सुनकाे मुल्य वृद्धि भएकाे छ । प्रतितोला सुनको मूल्य १ लाख नाघेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्‍य १ लाख ५०० रुपैयाँमा काराेबार भएको छ।अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुन १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै ,आज तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यसँगै चाँदी पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको असर नेपालमा पर्ने गर्दछ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...