fbpx

नेपाल दशनामी युवा समितिको गण्डकी प्रदेश र कास्की जिल्लामा नयाँ नेतृत्व

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नेपाल दशनामी समाज अन्तरगतको नेपाल दशनामी युवा समिति गण्डकी प्रदेश र कास्की जिल्लाको दोस्रो अधिवेशन मंगलबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट गण्डकी प्रदेशमा सुर्य गिरीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ भने सरस्वती पुरीको नेतृत्वमा कास्की जिल्लाको कार्यसमिति निर्वाचित भएको हाे ।

दशनामी युवा समिति गण्डकी प्रदेशको उपाध्यक्षमा कञ्चन गिरी (नवलपुर) महिला उपाध्यक्षमा शर्मिला गिरी (पर्वत), सचिवमा राजु गिरी (कास्की) र सहसचिवमा गौरब गिरी (स्याङजा) निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने तनहुँ जिल्लाबाट एक जना मनोनयन गरिनेछ । त्यस्तै सदस्यहरुमा सुरज गिरी (कास्की), विज्ञान पुरी (पर्वत), मुक्त गिरी (कास्की), दिब्यराज गिरी, सुस्मिता गिरी (लमजुङ, महादेव गिरी (कास्की) र अनिष गिरी (पर्वत) निर्वाचित भएका छन् । प्रदेशका अन्य जिल्लाबाट सदस्यमा मनोनयन गरिनेछ ।

त्यस्तै मंगलबार नै भएको कास्की जिल्लाको अधिवेशनबाट उपाध्यक्षमा दिपक गिरी, महिला उपाध्यक्षमा अञ्जली गिरी, सचिवमा सन्देश गिरी, कोषाध्यक्षमा सिम्रन गिरी, सहसचिवमा गंगा गिरी र सदस्यमा कामना गिरी, कृष्ण गिरी, शिव गिरी, अर्जुन गिरी निर्वाचित हुनुभएकाे छ ।

अधिवेशन अघि भएको उद्घाटन सत्रमा दशनामी समाजका केन्द्रीय उपाध्यक्षद्वय तारा गिरी र सरस्वती गिरी, दशनामी महिला समितिकी केन्द्रीय उपाध्यक्ष शारदा गिरी, दशनामी युवा समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, दशनामी समाज कास्कीका अध्यक्ष हिरा गिरी, दशनामी समाज कास्कीका पूर्व अध्यक्ष जगत मोहन गिरी, दशनामी महिला समिति कास्कीकी अध्यक्ष सपना गिरीलगाएतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

मनोज गिरीको सभाध्यक्षमा सम्पन्न अधिवेशनमा सरस्वती पुरीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रमको सञ्चालन प्रेम गिरीले गर्नुभएकाे थियाे ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...