fbpx

नेपाल एमाले पोखरा ९ वडा कमिटीको अध्यक्षमा सरस्वती श्रेष्ठ

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा ९ वडा कमिटीको शुक्रबार भएको दोस्रो वडा अधिबेशनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा कृष्ण परियार, उपसचिवमा ध्रुव बहादुर थापा र लेखमाया थापा सर्वसम्मत चयन भएका छन् ।

वडा अधिबेशन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा पुर्व सदस्य प्रभा कोइरालाले उद्घाटन गर्दै नेकपा एमालेका कार्यकर्ता जनताको समस्यालाई आफ्नो मानेर साथ र सहयोग गर्नु पर्ने बताउनुभयाे ।

सो अबसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य चन्द्रबहादुर रोका, कास्की जिल्ला सदस्य कमल बहादुर श्रेष्ठ, पोखरा महानगर कमिटी अध्यक्ष जिवन आचार्य, सदस्य जगदीश खनाललगाएतले बोल्नुभएकाे थियाे ।

पोखरा ९ वडा कमिटी अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केशव भुजेलले र संचालन कृष्ण परियारले गर्नुभएकाे थियाे ।


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक