fbpx

प्रधानमन्त्रीलाई काम होइन सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छः विप्लव

author

समाचारपाटी

२ महिना अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गर्नुभएको छ ।

सरकार कुनैपनि बेला ढल्नसक्ने भएकाले प्रधानमन्त्री ओली बचाऊमा केन्द्रित हुनुपरेको उहाँको जिकिर थियो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार टिक्ने अवस्था नभएकाले मुलुकमा विकास, निर्माणको कामले गति लिन नसकेको पनि बताउनु भयो । उहाँले भ्रष्टहरुले सरकार हटाउने र सत्ता कब्जा गर्ने हर्कत गरिरहेकाले जनतामा आक्रोश र असन्तुष्टि जन्मिएको दाबी समेत गर्नुभयो । महासचिव विप्लवले आफ्ना पार्टीका जेलमा रहेका पार्टीका नेता, कार्यकर्तालाई तत्काल रिहा गर्न पनि सरकारलाई दबाब दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हरेक वर्ष सरकार फेरिने । यो सरकार पनि  के हुन्छ भन्ने कुरा निश्चित छैन भन्ने कुरा सुनिरहन्छौं । सरकारले कहिले काम गर्ने हो ? प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा के थियो ? सरकार ढल्दैन है भन्दै भोषण गर्ने । आजकाल केपीजी हुनु भएको छ । केपीजीको पनि कामै के छ भन्दाखेरी जम्माजम्मी यो सरकार ढल्दैन भन्ने । जनतालाई के लागेको छ भने यो राति ढल्नसक्छ, यो रातको १२  बजे ढल्न सक्छ । यो बिहानै उछिटिन सक्छ । अथवा देशलाई भ्रष्टाचारीहरुले कब्जा गर्न सक्छन । यो लागिरहन्छ । देशको विकास कहिले गर्ने हो ? जनता सन्तुष्ट छैनन् ।’

महासचिव विप्लवले आफ्नो पार्टीलाई दमन गर्ने नीति लिए त्यसको कडा ढंगले प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक