शुरु भयो नेपाल चेम्बर एक्स्पो २०२४

author

समाचारपाटी

१ year अगाडि

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२४’ बिहिवारदेखि काठमाडौंमा शुरु भएको छ ।
काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा शुरु भएको चेम्बर एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको छ । सो एक्स्पो क्रममा श्रममन्त्री अर्यालले मुलुकमा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रले नै गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकको वर्तमान अर्थतन्त्र निजी क्षेत्रले नै चलायमान बनाउनुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रलाई सरकारको सहयोग र साथ रहने बताउनु भयो । उहाँले चेम्बरले विदेशमा व्यापारको लागि बनाएको आपसी सम्बन्ध मुलुकको हितमा रहेको बताउनु भयो । मन्त्री अर्यालले अर्थतन्त्र सिथिल अवस्थामा रहेको बताउनु भयो । उहाँले मुलुकको आन्तरिक उत्पादनले विदेशमा बजारमा निर्यात गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले चेम्बरले गरेको यस्ता मेलाले नेपाली उत्पादनमा लाग्ने युवा उद्यमीहरुको लागि संयोग र अध्ययन गर्ने अवसर दिने बताउनु भयो ।  

उहाँले भन्नुभयो,‘निजी क्षेत्रले नै रोजगारी सिर्जना गर्ने हो । निजी क्षेत्रले नै मुलुकको अर्थतन्त्र चलायमान गराउने हो । निजी क्षेत्रले गरेको प्रयासलाई सरकारले साथ दिन्छ । चेम्बरले विदेशमा व्यापारको लागि बनाएको आपसी सम्बन्ध मुलुकको हितमा छ । अर्थतन्त्र शिथिल अवस्थामा छ । यस्तो अवस्थामा मुलुकको आन्तरिक उत्पादनले विदेशमा बजार पाएको छ । यस्ता मेलाले नेपाली उत्पादनमा लाग्ने युवा उद्यमीहरुको लागि संयोग र अध्ययन गर्ने अवसर हो । व्यापार भन्दा पनि नेपाली उत्पादन निर्यात गर्न सकिन्छ भनेर देखाउने अवसर हो ।’

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विदेशहरुमा समेत नेपाली उत्पादनहरुको मेला आयोजना भए नेपाली उत्पादनहरु निर्यातको बाटो खोल्नु बताउनु भयो । उहाँले यस्तो कार्यले निजी क्षेत्रमा प्रविधि भित्र्याउने अवसर प्रदान हुने विश्वास लिएको बताउनु भयो । उहाँले चेम्बरले व्यापार प्रवद्र्धन र उत्पादन निर्यातमा विशेष जोड दिएको बताउनु भयो । 

प्रदर्शनीमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घरायसी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडीबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा कुल १ सय ६० ‘स्टल’ रहेका छन् ।

—न्युज एजेन्सी नेपाल
 


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.७१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...