fbpx

प्रकृति-मानव केन्द्रित जन अभियानको राष्ट्रिय सम्मेलनमा बोल्ने वक्ताहरु सरकारप्रति असन्तुष्टि

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले वातावरण संरक्षण सम्बन्धि अन्तरराष्ट्रिय सन्धि - महासन्धिहरु पारित भएको भए पनि कार्यान्बयन नगरेकोमा असन्तुष्टि प्रकट गरेका छन्। शुक्रबारदेखि पोखरामा शुरु भएको प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सरकारप्रति असन्तुष्टि प्रकट गरेका हुन्।

अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्त्तम कंडेलले ब्यापक बायु प्रदुषणका कारण दक्षिण एशिया मानिसहरुका लागि घातक भैरहेको जिकिर गर्दै यसरी नै वातावरण माथि खेलवाड हुँदै गएमा जीवनमाथि पनि संकट पर्ने चेतवानी दिनुभयाे। मानव र प्रकृतिको रक्षाका लागि राज्यबाट मात्र भर पर्न सक्ने अवस्था नरहेको बताउदै कंडेलले प्रकृति र मानवको रक्षाका लागि उपयुक्त नीतिको आवश्यकता रहेको कुरामा जोड दिए।

अभियानका उपाध्यक्ष राजन केसीले नेपाल जस्ता साना मुलुकहरुले थोरै कार्बन उत्सर्जन गरेको भए पनि ठुला र बिकसित देशहरुले ठुलो मात्रामा उत्पादन गरेका कार्बनको पीडा भोग्नु परेको बताउनुभयाे। सरकारले विभिन्न खाले सन्धि ( महासन्धिहरु पारित गरेको भए पनि मानव र प्रकृति बचाउने खालका कुनै कार्यहरु नगरेको गुनासो गर्नुभयाे। उहाँले राज्यले वातावरण संरक्षणक पक्षमा कुनै काम नगरेको अवस्थामा अब जनता र निजि क्षेत्र प्रकृति र मानवको रक्षाका लागि लाग्नु पर्ने कुरामा जोड दिनुभयाे।

शनिबारसम्म चल्ने उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ भने वातावरण तथा प्रकृति संरक्षण सम्बन्धमा बिबिध प्रस्ताबहरु पारित गर्ने अभियानका पूर्व अध्यक्ष सन्त बहादुर घिसिङले जानकारी दिनुभयाे। सम्मेलनको उद्घाटन पूर्व आज बिहानै उक्त अभियानले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक