fbpx

राष्ट्रिय र्रयाफ्टिङ्ग क्यानोईङ्ग प्रतियोगीता आजबाट सुरू, १३ दिन सम्म संचालन हुने

author

समाचारपाटी

२ years अगाडि

नेपाल र्रयाफ्टिङ्ग क्यानोई¨ संघले वार्षिक कार्यक्रम अनुसार यही फागुण ९ गते देखी ११ गते सम्म सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोशी नदीमा ११औं राष्ट्रिय कायक स्लालम प्रतियोगीता तथा ७ औं राष्ट्रिय र्रयाफ्टिङ्ग प्रतियोगीताको आयोजना गर्ने भएको छ ।

संघका महासचिव सुदिप राज गौतमका अनुसार ३ दिन सम्म संचालन हुने उक्त प्रतियोगीतामा विभागीय टिमहरु जनपद प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी का टिमका साथै देशका विभीन्न र्रयाफ्टिङ्ग कम्पनीहरु तथा क्लब का खेलाडी गरि १५ टिम सहभागी हुनेछन् ।

वल्र्ड र्रयाफ्टिङ्ग फेडेरेशन एशियाका अध्यक्षको उपस्थिती मा हुने उक्त प्रतियोगीता तीन दिनसम्म संचालन हुनेछ । प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तीगत खेल हो भने र्रयाफ्टिङ्ग खेल समुहगत खेल हो । र्रयाफ्टिङ्ग खेलमा चार विधाका खेल खेलाईनृछ, जसमा स्प्रिन्ट, स्लालम, हेड टु हेड र डाउन रिभर रेसका चार इभेन्टहरु संचालन गरिनेछ । जसमा महिला÷पुरुष टिम बिच प्रतिस्पर्धा हुनेछ । सात खेलाडीको टिम रहने र्रयाफ्टिङ्ग खेलमा विजयी लाई पदक प्रमाण पत्र तथा नगद उपहार प्रदान गरिनेछ ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद को आर्थीक सहयोगमा आयोजना हुने उक्त प्रतियोगीतामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पीक कमीटी, माउन्टेन स्पोर्टस फेडेरेशन, हिमालयन रीभर गाईड एशोसियशन तथा नेपाल एशोसियशन अफ र्रयाफ्टिङ्ग एजेन्सीज को सहयोग रहनेछ । संघका अनुसार यही मंगलबार देखी शुरु हुने खेलका लागी नदिमा अब्स्ट्रयाकल गेट को सर्वैक्षण, सुरक्षा तथा सम्पूर्ण प्रावीधीक कार्य का साथै प्रतियोगीताको तयारी पूर्ण भएको छ ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१०.२३°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक