fbpx

राष्ट्रिय चित्रकला प्रतियोगिताको उत्कृष्ट कलाकृर्तिहरु र कलाकारहरुको नाम घोषणा

author

समाचारपाटी

२ years अगाडि

पोखरा । दशौं राष्ट्रिय पोसाक तथा टोपी दिवसको अवसर पारेर विश्व हिन्दु युवा संघ, ललितकला विभागले राष्ट्रिय चित्रकला प्रतियोगिता २०७९ को उत्कृष्ट ३३ कलाकृर्तिहरु र कलाकारहरुको नाम घोषणा गरेको छ ।

‘गोरक्षनाथ, गाई, गाजा, गाउँ र ज्ञान’ शिर्षकमा प्राप्त कलाकृतिहरूलाई नौ जना निर्णायकहरु रबिन कोइराला, महेश आचार्य, नगेन सिंह, ज्योति प्रकाश, मन गुरुङ, ढाका भट्टराई, बिक्रम शिशिर, श्याम श्रेष्ठ र गोपी श्रेष्ठले निर्णय गरेका थिए ।

Social Media अन्तर्गत Fineart Facebook National Award  ललितकला फेसबुक राष्ट्रिय पुरस्कार तर्फ तिनै तहका उत्कृष्ट ९ कलाकृर्तिहरु र कलाकारहरुको नाम प्रकाशित गरेको हो भने बाकी चार Social Media Awards Public Voting २०७९ माघ १५ गते सम्म राखिएको विश्व कला यात्री प्राज्ञ नगेन सिंहले जानकारी दिनुभयाे ।

उत्कृष्ट ३३ कलाकृर्तिहरु र कलाकारहरुको नाम यस प्रकार छन्
१. खुल्ला कलाकार तह ( गोपाल ओझा (पाँचथर), सरुना देवि महर्जन (ललितपुर), सुरज सुवेदी (बाके), दिपक चन्द (सुर्खेत), रोजन खड्का (ललितपुर), अर्जुन परियार (बाग्लुङ्ग), डा. खेम राज मल्ल (दाङ) र कृष्ण कुमार श्रेष्ठ (सुनसरी) ।
२. +२ एंव क्याम्पस तह अभिक्क्षा तामाङ (धनकुटा), भगवत वुढाथोकी (रामेछाप),नरेश सिंह विष्ट (दार्जुला), रूपक राई (सुनसरी), अनुसुया बराल (कास्की), मोनिका श्रीस (रुपेन्देही), अन्शु चन्द (बांक) र आयुष बटाजु (कास्की) ।
३. विद्यालय तह रिज श्रेष्ठ (सर्लाही), यशोविना कार्की (धनकुटा), नज्योशा सिंह ठकुरी (कास्की), आयुस्मा पाण्डे (रुपेन्देही), सुभब न्यौपाने (रुपेन्देही), प्रियंका गुरुङ (कास्की), निर्णाण बराल (कास्की) र दिपा केशरी (रुपेन्देही)
४. ललितकला फेसबुक राष्ट्रिय पुरस्कार २०७९ सरुना देवि महर्जन ( ललितपुर), अर्जुन परियार (बाग्लुङ्ग), डा. खेम राज मल्ल (दाङ), मिक्सेन लिम्बु (धनकुटा), स्मीबुङ राई (सोलुखुम्बु), सुजन सिंह (स्याङ्जा), भूषण राज राज भण्डारी (कास्की), नरेश सिंह विष्ट (दार्जुला) र मोनिका श्रीस (रुपेन्देही) ।

पुरस्कार वितरण समारोह २०७९ फागुन ६ गते महा शिवरात्रीका दिन मृगस्थली, काठमाण्डौमा हुने बिश्व हिन्दु युवा संघको अध्यक्ष ऋषिकेष जंग शाहले बताउनुभयाे ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि