fbpx

पश्चिमाञ्चलमा नेशनल अर्थोपेडिक हस्पिटल सञ्चालनमा

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं I पश्चिम नेपालमै पहिलोपटक अर्थाेपेडिक हस्पिटल (नेशनल अर्थाेपेडिक हस्पिटल) सञ्चालनमा आएको छ । स्वस्थ नागरिक समृद्द राष्ट्र भन्ने मूल उदेश्यका साथ नेपालगञ्जमा  शुरु भएकोहस्पिटलले सेवा सञ्चालन शुरु गरिसकेको छ ।

हस्पिटलले उक्त हस्पिटलका युवा सञ्चालक तथा डाक्टर शैयद्ध शद्धामद्धवारा हाडजोर्नीसँग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।अस्पतालहरुको  भिडमा पश्चिमाञ्चलमा नै पहिलोपटक सस्तो सर्वसुलभ र विशेष सेवा दिने उदेश्यले आफुले सो अस्पताल सञ्चालन गरेको युवा डाक्टर शद्धाम बताउँछन् ।

अत्याधुनिक अप्रेसन थिएटर, २४ सै घण्टा आपतकालीन सेवा, हाडजोर्नीसम्बन्धी सेवा, बाहेकका न्यूरोसर्जरी सेवा, प्लाष्टिक सर्जरी सेवा साथै फार्मेसीसेवा लगायतका सेवाहरु उपलब्ध भईरहेको र जसबाट आफुहरुले बिरामीहरुबाट पनि राम्रो प्रतिक्रिया पाईरहेको उनले  बताए ।

आफुलाई साननैदेखि डाक्टर बनेर आफनो क्षेत्रमा सेवा दिने सपनास्वरुप आज आफु सो कार्यमा सफल भएको र  आगामी दिनहरुमा पनि बिरामीहरुको आवश्यकतालाई मध्यनजर गर्दै  अन्य सेवाहरु पनि बढाउन आफु तत्पर रहेको डाक्टर सद्धामको भनाई छ । 


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन