‘भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन’:-राष्ट्रिय स्वतन्त्र पार्टी

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्न नहुने बताएको छ। आज बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयाे ।

‘भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन,भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ।’ परियारले भन्नुभयाे,‘रास्वपाले यसलाई स्वीकार्दैन। विषय सदनमा उठाउने छौँ।’ भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि छानबिन गर्न हदम्याद राख्नुपर्ने अधिकांश सांसदको राय छ। विधेयकमा पदीय दुरुपयोग गरेकोर भ्रष्टाचार गरेक जानकारी भएको मितिले ५ वर्ष भित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था राखिएको हो।

यसैगरी रास्वपाले जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय गरेको छ। परियारले जलनसम्बन्धी गैरसरकारी विधेयकका विषयमा बैठकमा छलफल भएकाले छिटै सदनमा दर्ता गर्ने जानकारी दिनुभयाे। बैठकले कानुन समितिबाट पास भएको टीआरसी विधेयकलाई संसद्‌बाट पनि सर्वसम्मत पारित गराउन लाग्ने निर्णय गरेको छ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन