fbpx

नागरिकका समस्या सुन्न राष्ट्रिय स्वतन्त्र पार्टीले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।

नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न’ सम्पर्क सांसद तोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे ।

आम आवाजलाई नीतिमा समेट्न, अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयाे ।

सभापति रवि लामिछानेलाई भने कुनै पनि जिल्ला तोकिएको छैन । जिम्मेवारी दिने क्रममा सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ । सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि नम्बर समेत उपलब्ध गराइएको छ ।

तोकिएको जिल्ला

१. रवि लामिछाने-९८५१३६०५५५ सभापति : संसदीय दलको नेता

२. डोलप्रसाद अर्याल-९८५१३३६७७४ ट : बारा, धादिङ, कञ्चनपुर, कैलाली

३. विराजभक्त श्रेष्ठ-९८६७४३७६०८ : गुल्मी, दार्चुला, अछाम, पाल्पा

४. सन्तोष परियार-९८५११४५०२२ : भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा

५. निशा डाँगी-९८६०१५१२४७ : झापा, मोरङ, इलाम, सल्यान

६. मनिष झा – ९८५१०७३७७५ : धनुषा, रौतहट, रुपन्देही, बझाङ

७. गणेश पराजुली -९८५१०३९५६४ : ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा

८. सोबिता गौतम -९८६०६६०८२७  ; दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट

९. सुमना श्रेष्ठ-९८०१०८३५५२ : रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)

१०. डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर

११. शिशिर खनाल- ९८५१२३४५६२ : रोल्पा, दाङ, सर्लाही, सप्तरी

१२. हरि ढकाल – ९८५११६४१६८ : सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर

१३. डा.स्वर्णिम  वाग्ले – ९८५५०६६१०७ : गोरखा, पर्सा, बैतडी, तनहुँ

१४. डा.चन्दा कार्की- ९८५१०२६७९३ : भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी

१५. असिम शाह – ९८५१०९०४९३ : काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,

१६. लक्ष्मी तिवारी -९८५८०२३२८० : प्युठान, परासी, बर्दिया, बाँके,

१७. अशोक कुमार चौधरी- ९८०४३२८००५ : धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी

१८. शिव नेपाली-९८५६०४४३७१ : लमजुङ, म्याग्दी, पर्वत, कास्की,

१९. बिनिता कठायत-९८४०८४०७४६ : जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा

२०. विन्दबासिनी कांसकार- ९८४२०९६९४३ : स्याङ्जा, बाग्लुङ, मकवानपुर


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो