fbpx

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )–२०२३ को मनोनय सार्वजानिक

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौँ। पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन सार्वजनिक भएको छ ।

निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताउनुभएकाे छ ।

कार्यक्रमको समापन एक भव्य समारोहको विच फाल्गुनको दोश्रो साता हुने भएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले वताएका छन्  ।

उत्कृष्ट मनोनयनहरु
१. उत्कृष्ट राष्ट्रिय भावको गीत
१. प्रकाश सुवेदी : असारै लाग्यो
२. सरिता प्रजापती : नेपाली भेष
३. अर्जुन कौशल : हाम्रो देशको सिमाना
४. बिजेन्द्र नौबागे : म हुँ सुन्दर नेपाल
५. दिपक तामाङ : बुद्धको भुमी नेपाल

२. उत्कृष्ट आधुनिक गीतकार
१. तिर्थ अधिकारी : पहिलो चोटी
२. सिताराम कोईराला : पिडा
३. सुनिल संगम : तिम्रो लागी
४. स्पन्दन बिनोद : चोखो माया
५. राजबाबु सागर : मन दुख्दा

३. उत्कृष्ट आधुनिक गायक
१. शिव परियार : धोकेबाज
२. अभिनय यादव : मायाको सुरुवात
३. प्रकाश तामाङ तितुङ : अप्सरा
४. रवि शर्मा पौडेल : छोडेर गयौ परदेशी
५. प्रमोद खरेल : हे धोकेबाज

४. उत्कृष्ट आधुनिक गायिका
१. सोनी राजभण्डारी : तिमि टाढा
२. बेनिशा पौडेल : नछुटोस
३. शुशिला बराल : तिमिले हेरेर
४.कमला रेग्मी : सायद यही हो की
५. मिना नेपाली : बसन्तको वहार

५. उत्कृष्ट आधुनिक संगीतकार
१. अर्जुन पोखरेल : धर्तीआकाश
२. रोशन सिंह : किन मरिन म
३. राजेश थापा : पहिलो चोटी
४. सि.एल शर्मा : रेशमैको डोरी
५. राज कुमार बगर : रित्तिदैन आँशु

६. उत्कृष्ट आधुनिक मोडल पुरुष
१. दिलिप ओखेडा : भनि देन ए मन
२. जिम्बे राई : ए जिन्दगी
३. राजु मास्टर : ए मेरो राजा
४. यज्ञराज गिरी (राजटाईगर) : पच्छेउरीको छेउ  
५. लाक्पा लामा : फकाँउदानी रिसाउने

७. उत्कृष्ट आधुनिक मोडल महिला
१. सविना कार्की : तिम्रो त्यो मुटुमा
२. सुष्टि खड्का : छुनुमुनु
३. दिपिका थापा : एउटा फुल
४. नम्रता सापकोटा : ए बैगुनी
५. जिसु कोईराला : तिमिलाई मेरो आफ्नो

८. उत्कृष्ट आधुनिक/ पप निर्देशक
१. कृष्णदेव रुपाखेती : याद किन यस्तो आउँछ
२. जनक सिंह : हे धोकेबाज
३. दिनेश ठकुल्ला : पागल हो म पगाल
४. विशाल नेपाली : तिम्रो आँखैमा
५. जीवन शाही : जव तिमि हुन्छ्यौ

९. उत्कृष्ट लोकपप गायन पुरुष
१. कृष्ण काफ्ले : सके हंसाउछु
२. मानस राज : लैलै राजकुमारी
३. रियाज शिवाकोटी : पानी पर्यो
४. कृष्ण भट्टराई र सुवास श्रेष्ठ  : पारा तात्या छ
५. योगेश काजी शाह : आमा

१०. उत्कृष्ट लोकपप गायन महिला
१. काव्य आचार्य : ओई कमला
२. सरिता भारती : तिम्रो मायाले न हो
३. बसन्ती राई : बेबी बसन्ती
४. निता आचार्य : मनको धोको
५. मेचु धिमाल : उड्नु छ

११. उत्कृष्ट लोकपप गीतकार
१.पुरुषोत्तम सानु : ढुङ्गा कुँदेर
२. मनोरथ कट्टेल : आमा
३. विजय गिरी : कस्को
४ गोपी दाहाल : तिते करेली
५. भानु आचार्य “योगी”:प्रतिक्षा

१२. उत्कृष्ट लोकपप संगीतकार
१. सरोज प्याकुरेल : कस्को
२. टिका बम्जन : ठ्याक्क ठ्याक्क  
३. रिमेश कुमार थापा : पानी पर्यो    
४.राजनराज शिवाकोटी : मनको धोको
५. मानस राज : लै लै राजकुमारी

१३. उत्कृष्ट नवप्रतिभा गायन
१. सपना घिमिरे : आँखै लाउनी
२. रमेश लामिछाने : हेलम्बुको स्याउ
३. निमा शेर्पा : रेशमैको डोरी
४. दिपेन्द्र सोनाम : तिमिले छोडेनी सक्छु
५. अक्षय लामा : मैच्याङ्को झल्को

१४. उत्कृष्ट नवप्रतिभा मोडल पुरुष
१. सुदिप श्रेष्ठ : नेपाली भेष
२. साजन नेपाल : तिम्रै झल्को
३. सचिन खड्का : यो हारेको मनलाई
४. सागर भण्डारी : तिम्रो आँखैमा
५. विकसीत शर्मा : मुना मदन ३

१५. उत्कृष्ट नवप्रतिभा मोडल महिला
१. सोफी धरेल : भुपु माया २
२. कुमारी बराईली : विदा मागेर तिमि
३. बर्षा चौलागाई : हे धोकेवाज
४. प्रेक्षा बाँनिया : दिलको छेउकुना
५. श्रृजना कार्की : बसन्ती

१६. उत्कृष्ट युगल गायन
१. रिता के.सी र प्रमोद खरेल : तिम्रो मिठो बोली
२. देविका बन्दना र कुमार सानु : तिम्रो मायाको सागर
३. नविन कार्की र  मेलिना राई : सागरले मोती पायो
४. नविन पौडेल र अस्मिता अधिकारी : पानी पर्यो
५. मेघ पौडेल र सारिका घिमिरे : ईन्टुमिन्टु लण्डनमा

१७. उत्कृष्ट लोकदोहोरी शब्द
१. शरद पाण्डे : मुलको पानी
२. आभाष सेन्चुरी : सम्झे मुटु
३. शर्मिला तामाङ : मेलम्चिको पानी
४. नारायण कँडेल : यति कुरा भन्नु थियो
५. अनिल खनाल : बच्चाकी आमा

१८. उत्कृष्ट लोकदोहोरी गायक
१. मदन परियार : ए जिन्दगी
२. कुलेन्द्र वि.क : जलजला
३. आलिफ खान : पानी कुवाको
४ अमृत सापकोटा : धनगढीको बसमा
५ रामचन्द्र चन्द : भिरमा रुदैछु

१९. उत्कृष्ट लोकदोहोरी गायिका
१ शुशिला गौतम : भुई छोडेकी चरी
२. लक्ष्मी मल्ल : निर्माया ठुली
३. सरु गौतम : कोहो कोहो नी
४. कमला पोखरेल : फुल हौ तिमि
५. विन्दु विहानी : दिलको राजा

२०. उत्कृष्ट लोकदोहोरी लय
१. अमित बाबु रोकाया : काँटी सलाईको
२. कृष्ण के.सी : फुल हौ तिमि
३. रमेश परियार  : ए जिन्दगी
४. रोशन कुताल क्षेत्री  : राम कसम
५ श्रीकृष्णबम मल्ल : निर्माया ठुली

२१. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१. निक्स शर्मा : शिकारी
२. मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) : आँखै लाउँनी हो
३. प्रकाश तामाङ : डोकोडालो
४. ध्रुब हिमाली : डाँडैको चौतारी
५. सागर लम्साल : बैश दिन नमिल्ने सापटी

२२. उत्कृष्ट लोकदोहोरी मोडल महिला
१. अनु पराजुली : लै माया लै
२. एलिना रायमाझी : मैले मात्र सम्झेर
३. गीता ढुङ्गाना : सरर भागौंला
४. कविता न्यौपाने : पेन किलर
५. गरिमा शर्मा : पानी कुवाको

२३. उत्कृष्ट लोकदोहोरी नव प्रतिभा मोडल
१. यमुना रसाल : बैश दिन नमिल्ने सापटी
२. खुशी थापा : तिम्रो मान्छे कस्तो होला (पारिजातको फुल)
३. सिम्रन दुलाल : फुल फुल्यो अमला
४. रिया खड्का : सुन्तली
५. सरिता ढुङ्गाना : आँखै लाउँनी

२४. उत्कृष्ट लोकदोहोरी निर्देशक
१. शिव वि.क : रुमाल साँट्न पर्दैन
२. दिपेन्द्र तिमिल्सिना : झम्के साँझ
३. रामजी लामीछाने : माया टिकटके
४. मौसम हिमाली : निर्माया ठुली
५. विनोद भण्डारी : यति कुरा भन्नु थियो

२५. उत्कृष्ट कोरियोग्राफर
१.गम्भिर विष्ट : चस्मा
२.अजय स्याङ्तान : च्यागो
३.अर्जुन भुषाल : बसन्ती
४.नवराज सुवेदी : चुनरी रे चुनरी
५.कृष्ण रसाल : तोरी पँहेलै

२६. उत्कृष्ट भिडियो सम्पादक
१. पदम सुवेदी : जोवन
२. मिलन विश्वकर्मा : जय होस
३. मनोज कार्की : झम्के सांझ
४. नविन निरौला : बेबी बसन्ती
५. अमृत चापाँगाई : रित्तिदैन आँशु

२७. उत्कृष्ट ध्वनी मिश्रण
१. डिका गुरुङ : अर्को जुनी
२. भोला पौडेल : कस्को
३. नरेन्द्र वियोगी : लै लै राजकुमारी
४. दीपक बि.क. :  म हुँ सुन्दर नेपाल
५. नरेश बहादुर वि.सि. : आगो विना विँडी जल्दैन

२८. उत्कृष्ट संगीत संयोजक (एरेन्जर)
१. आगा लामा : अप्सरा
२. पुष्कर खत्री : ओई कमला
३. मनोज चौलागाई : अन्तिम यात्रा
४. दिपेन्द्र शाह : सुन नेता
५. कमल सौराग : तिमि पनि हरायौ

२९. उत्कृष्ट छायाँकार
१. मुकेश हुमागाई : माया संसार
२. उत्सव दाहाल : धोकेबाज
३. दिपक गिरी : ए आकाश
४. अजय रेग्मी : ढुङ्गे धारा
५. महेश महरा : छैन है गुनासो

३०. उत्कृष्ट बाल प्रतिभा
१ आकृति भट्टराई : बुलबुट्टे जामा
२. सम्राट दाहाल : छोराछोरी विदेशी
३ .उपमा थपलिया : बुद्धको भुमि
४. सुप्रिम मल्ल : फापरको पिठो
५. जेनिस उप्रेती : छोराछोरी विदेशी

३१. उत्कृष्ट मौलीक भाषाभाषी गीत
१.मञ्जु लावती : बेसी बनमा(पुर्वेली)
२.झुमा लिम्बु : सामसोधा मुन्धुम (लिम्बु)
३.प्रमोद डिजि : तोहर नथिया (थारु)
४.अनु लामा : च्यागो (तामाङ)
५.सुसन साम्सोहाङ : माकसे फेक्ते (लिम्बु)

३२. उत्कृष्ट डेउडा भाका गीत
१. शान्ति शाही चन्द : पहाडकी मैना चडी
२. रमेश कठायत : पचाल झरना
३. दिपा रोकाया : मेरो प्यारो डडेल्धुरा
४. सुर्य विरही साउद : मेरो गाउँ जाल्ली
५. निरुता खत्री : उडि गै मालका मैना
६. चक्र साउद : भर लाग्दो बड्डाको

३३. उत्कृष्ट डेउडा भाका भिडियो
१. गम्भिर विष्ट : पहाडकी मैना चडी
२ भद्रजंग कुवँर : लिलु
३. जनक सिंह : मेरा गाउँ जाल्ली
४. एलपि शर्मा : लिलु
५.झरना बोहोरा : चना पकौडी

३४. उत्कृष्ट काँठे भाका गीत
१ अमृत भारती : गाउँला
२.अमृत खाती  : बाँसको कप्टेरो
३. विक्रमजंग शाह  : माईली
४. भिमसेन खतिवडा  : मायाको कसम
५. उद्धव घिमिरे  : ढुकुरको गुँड

३५. उत्कृष्ट काँठे भाका गायन
१ राम कुमार नेपाली  : डोको डालो
२. रामचन्द्र चन्द  : स्याउला
३. नमराज ढुङ्गाना  : फुल फुल्यो अमला
४ चर्चित वाईवा  : मान्छे राम्रो नक्कली
५ ताराश्रीष मगर  : पिरती नसा

३६. उत्कृष्ट नेपाल भाषा गीत
१. नातीकाजी महर्जन  : चकना चकना
२. राजुमानन्धर  : खनागु जि छन्तः
३. सुन्दर मानन्धर  : एःमयजु छंगु
४. प्रकाशदिप श्रेष्ठ  : फुलु फुलु जितः
५. पुर्णकाजी ज्यापु  : तारेमाम तारेमाम

३७. उत्कृष्ट नेपाल भाषा गायन
१. सज्जु मानन्धर : खनागु जि छन्तः
२. राजेन्द्र डंगोल  : चकना चकना
३. सुद्धलक्ष्मी श्रेष्ठ  : एः मयजु छंगु
४. रत्नशोभा महर्जन  :फुलुफुलु जितः
५. सतिस महर्जन  : एः मयजु छंगु

३८. उत्कृष्ट तामाङ भाषा गीत
१. शैलाप वाईबा  : काउने नाम्सा
२. निर्मल वाईबा  : जुरेली भाले
३. मदन घ्लान  : पुर्व सिलिङ लिङ
४. अभिषेक तामाङ  : पोम्दी नाम्साला साईली
५. सहभागी लामा  : हुलाकिला चिट्ठी
६. प्रेम तामाङ  : याङसरी नीला खैलाला

३९. उत्कृष्ट तामाङ भाषा मोडल
१. सागर घिसिङ  : नेसी मुसुक्क
२. जेरी सोल्टी  : डम्फु मी राप्सी
३. अनु लामा  : डम्फु मी राप्सी
४.लाक्पा लामा  : बेङ्ग्यारि ह्रोङ्ला
५.इश्वर लामा  : जब माया बुजी

४०. उत्कृष्ट गीत (मैथिली/भोजपुरी भाषा तर्फ)
१. विद्यानन्द बेदर्दी  : प्रेमक पिचकारी
२. सुरज झा सुमन  : तोहर ज्ञट छौ उमर
३. दीपेन्द्र साह  : सुन नेता
४. प्रमोद कुमार  : हज के सफर
५. सुनील पल  : दुर्गा माई के बिदाई
६. झोठन मेहता : सुनपग्ली गें

४१. उत्कृष्ट गायन (मैथिली /भोजपुरी भाषा तर्फ)
१.बिरेन्द्र झा  : हमरो रंग लगा दे
२.कुमार सूरज  : हज के सफर
३.केशव कर्ण  : हम आशिक छी
४.सुनील मिश्रा  : तोहर १६ औं उमर
५.नवी ठाकुर  : दूल्हा चांद सन
६.शशि झा  : दुर्गा माई के बिदाई

४२. उत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ)
१.बिक्रम गुप्ता  : पूर्वा हावा
२.आमिर समर  : दिलदार अहा दिलवर
३.मेनुका माझी  : कोन रोग तू लगा देलौ
४.शोभा पासवान  : जब दैके छेलौ दगाई
५.माही तनवीर खान  : चूड़ी बिना हाथ के
६. निरुता साह  : ललकी बुलेट से जीजा


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो