fbpx

‘यो देश नबन्नुमा मुख्य कारण यो देशको अहिलेको नेतृत्व हो’:-राजेन्द्र लिङदेन

author

समाचारपाटी

१ हप्ता अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ ।


शुक्रवार सिंहदरबारमा तीन राजनीतिक दलका नेताहरुबीच भेट भएको हो । भेटमा राप्रपाले पृथ्वी जयन्तीको अवसरमा जलपान समारोह आयोजना गर्ने सोही विषयमा निमन्त्रणा गर्न आएको राप्रपा अध्यक्ष लिङदेनले बताउनु भयो । उहाँले भेटमा समसामयिक राजनीतिक विषयमा पनि केही छलफल भएको बताउनु भयो । देश बनाउनका लागि संविधान परिवर्तन जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर रुपमा भन्दै आएको छ की यो देश पनि बनाउन सकिन्छ । यो देश नबन्नुपर्ने कुनै कारण छैन । यो देश नबन्नुमा मुख्य कारण यो देशको अहिलेको नेतृत्व हो । र अहिलेको नेतृत्वले ल्याएको व्यवस्था हो । त्यसका लागि संविधान परिवर्तन जरुरी छ ।’

अध्यक्ष लिङदेनले दुई राजनीतिक दलले संविधान परिवर्तनको एजेण्डा लिएर सरकार बनाएको भएपनि पूरा नगरेको बताउनु भयो । अहिलेको नेतृत्व र व्यवस्था परिवर्तन जरुरी रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन