fbpx

नेशल क्रियशन एकेडेमीको १६ औं वार्षिकोत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा। नेशल क्रियशन एकेडेमीको १६ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारयण सुवेदी पढाइ सँगै अतिरिक्त क्रियाकलापमा विद्यालयको सहभागिताले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न टेवा पुग्ने बताउनुभयाे ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विद्यालयले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयाे ।

एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले विद्यालयले एन प्याव्सनले आयोजन गरेका हरेक गतिविधिमा उत्कृष्टता हासिल गरेको बताउनुभयाे ।

एन प्याव्सन कास्कीका द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी अभिभावको समन्वयले नै शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताउनुभयाे । कार्यक्रममा विद्यालयका प्राचार्य ज्ञानेन्द्रबहादुर थापाले शैक्षिक तथा भावि योजना प्रस्तुत गर्नुभएकाे थियाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कानुन संयोजक भोला अधिकारी, युक्त नारायण अर्याल, लक्षमण देवकोटा, संस्थापक शिक्षक, प्रशासकिय प्रमुख विक्रम थापा, शिक्षक बोधराज गौतम, शिक्षक सृजना थापा, विद्यार्थी सिवानी थापा, सृजना सापकोटा, आस्था नेपाली, अनिस गुरुङ, प्रवेश सापकोटा, सलिना क्षेत्रीले बोलेका थिए । कार्यक्रममा विद्यार्थीले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन