fbpx

MOSROS ललितपुर चन्द्रागिरी सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप

author

समाचारपाटी

८ महिना अगाडि

ललितपुर । चन्द्रागिरी सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टि फेडेरेशनले विश्व पर्यावरण दिवसको अवसर पारेर NMRF ले MOSROS ललितपुर चन्द्रागिरी सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनशिप आयोजना गर्ने घोषणा गरेको छ ।

यो रोमांचक मोटर स्पाेर्टस कार्यक्रम मार्फत मोटर स्पोट्र्सको कार्यको साथमा नेपालका मनोरम तथा पुरातत्विक सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य लिइएको छ । रेली ललितपुरको जावलाखेल मैदानबाट शुरू हुनेछ, ललितपुरको विभिन्न पुरातात्विक
सम्पदा स्थलहरू जस्तै, कृष्णमन्दिर र काठमाडौं, स्वयम्भू स्तुपा र ऐतिहासिक किर्तिपुर शहरको पुरातत्विक सम्पदामा घुम्दै मनोरम मातातिर्थमा समापन हुनेछ ।

यस कार्यक्रममा दुई रोमाञ्चक खण्ड हुनेछ, समय गति दुरी (TSD) रेली र अटोक्रस TSD रेलीमा ड्राइभरहरूले तोकिएको गती, चालमा गाडी चलाउनुपर्नेछ । समय, गति, र दुरीको आधारमा ड्राइभरहरूले प्रतिस्पर्धा गर्नेछन् । सबैभन्दा सटिक प्रतिस्पर्धीलाई पहिलो, दोस्रो, र तेस्रो स्थानमा पुरस्कृत गरिनेछ ।

सबै गाडिहरु जिपियस मेसिनले ट्रर्याकिंग गरिरहेको हुनेछ । अटोक्रोस खण्ड मातातिर्थमा हुनेछ, जसमा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्सनी गर्ने छन् । अटोक्रसमा भाग लिने गाडीहरूको श्रेणी १००० ( १६०० सीसी हुनेछ । रेलीको लागि सबै सिसिका कारहरुले सहभागिता जनाउन पाउनेछन् । यस प्रतियोगितामा अधिकतम २५ गाडीहरू रहेने छन्, प्रत्येकमा ड्राइभर र एक नेभिगेटर हुनेछन् ।नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) जुन अन्तर्राष्ट्रिय अटोमोबाइल खेलहरुको नियमक सस्था (NMRF) तथा रास्ट्रिय खेल्कुद परिसदबाट मान्यता प्राप्त संघ हो । यस नासा नेपालमा अनुबन्दित यस NMRF मा अनुभवी खेलाडी, तथा खेलकर्मि सदस्यहरु रहेका छन् ।

ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सहयोग र आबद्दता सहित हुन गईरहेको यस र्यालिमा ललितपुर, काठमाडौं सहित किर्तिपुर अनि चन्द्रागिरी लगायतका सम्पदाहरुलाई मोटर स्पोट्र्सका माध्यमबाट बिश्वस्तरमा पुराउने बिस्वास लिइएको छ । यस प्रेस मिटमा विशिष्ट व्यक्तित्वहरू, एफआइएका विश्व परिषद सदस्य गोविन्द भट्टराई, नासा नेपालको अध्यक्ष दसराथ रिसाल, चन्द्रागिरीका वडा अध्यक्षहरू क्रमश १, ५, ६ र १० का घनश्याम लुइटेल र संजय सिग्देल, शिवकुमार महर्जन र ललितपुर महानगरपालिका लगायत अन्य बिशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको छ ।

उहाहरुले आफ्नो मन्तब्य राख्दै कार्यक्रममा पुर्न समर्थन गर्दै सक्दो सहयोग वाचा गर्नुभएको छ । NMRF को अध्यक्ष दीपक आचार्यले आफ्नो भनाइ राख्दै NMRF ले गर्ने यस प्रतियोगिताले खेल साथ साथै ललितपुर ९ चन्द्रागिरीका पुरातात्विक सम्पदामा नेपालको समृद्धपन अन्तरास्ट्रिय जगतमा फैलिने र पर्यावरणीय संरक्षणमा हाम्रो समर्पणको अवलोकन गराउँदछ भन्नेमा प्रस्ट पार्नु भयो ।

NMRF को महासचिव अनिल के. बरालले MOSROS ललितपुर ( चन्द्रागिरी सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस चैम्पियनशिप पूर्ण रूपमा सुरक्षित खेल, सम्पदा र पर्यवरण तीन प्रकारलाई सम्पोधन गर्ने मोटर स्पोट्र्स कार्यक्रमहरूको प्रतितको रुपमा रहेकोले सम्पूर्ण सहभागीहरू र दर्शकहरूलाई यस ऐतिहसिक कार्यक्रममा सहभागी हुन आमन्त्रण गर्नु भयो ।


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक