‘हाम्रो भुमिका विकास निर्माणसँग पनि जोडिएको छ किनभने जनताबाट निर्वाचित प्रतिनिधि हौँ’:-झक्कु सुवेदी

author

समाचारपाटी

१ year अगाडि


राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले सरकार परिवर्तनलाई स्वभाविक रुपमा लिन आवश्यक रहेको बताउनुभएको छ । 
बिहीवार राष्ट्रिय सभको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पालेका यावत समस्या समाधान गर्न सबैको भुमिका निर्णायक हुने बताउनु भयो । उहाँले राष्ट्रिय सभा सदस्यहरुको भुमिका कानून निर्माण भएको पनि बताउनु भयो । उहाँले राष्ट्रिय सभा सदस्यहरुको भुमिका कानून निर्माणसँगै विकास निर्माण र राजनीतिक भुमिकामा पनि जोडिने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सरकारहरु बन्छन्, परिवर्तन हुन्छन्, हामी हिँड्दा पनि त दुई खुट्टाले हिँड्छौँ कहिले दायाँ र कहिले बायाँ । चार दिनअघिसम्म देशले, सरकारले दायाँ कदम चाल्यो । चार दिन यता बायाँ कदम चाल्यो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । हिजो वामपन्थी र लोकतान्त्रिकहरुको सरकार थियो, अहिले वामपन्थीहरको वर्चश्व रहेको सरकार छ । हामीलाई लाग्छ, नेपालका यावत समस्या समाधान गर्नेमा यसको निर्णायक भुमिका हुन्छ । हाम्रो भुमिका भनेको कानून निर्माण गर्ने हो । हाम्रो भुमिका विकास निर्माणसँग पनि जोडिएको छ किनभने जनताबाट निर्वाचित प्रतिनिधि हौँ । हाम्रो राजनीतिक भुमिका पनि हो ।’ 
उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभा फरक भएकाले प्रतिनिधि सभाको छायाँ राष्ट्रिय सभा बन्नु नहुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन