fbpx

‘हाम्रो भुमिका विकास निर्माणसँग पनि जोडिएको छ किनभने जनताबाट निर्वाचित प्रतिनिधि हौँ’:-झक्कु सुवेदी

author

समाचारपाटी

९ महिना अगाडि


राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले सरकार परिवर्तनलाई स्वभाविक रुपमा लिन आवश्यक रहेको बताउनुभएको छ । 
बिहीवार राष्ट्रिय सभको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पालेका यावत समस्या समाधान गर्न सबैको भुमिका निर्णायक हुने बताउनु भयो । उहाँले राष्ट्रिय सभा सदस्यहरुको भुमिका कानून निर्माण भएको पनि बताउनु भयो । उहाँले राष्ट्रिय सभा सदस्यहरुको भुमिका कानून निर्माणसँगै विकास निर्माण र राजनीतिक भुमिकामा पनि जोडिने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सरकारहरु बन्छन्, परिवर्तन हुन्छन्, हामी हिँड्दा पनि त दुई खुट्टाले हिँड्छौँ कहिले दायाँ र कहिले बायाँ । चार दिनअघिसम्म देशले, सरकारले दायाँ कदम चाल्यो । चार दिन यता बायाँ कदम चाल्यो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । हिजो वामपन्थी र लोकतान्त्रिकहरुको सरकार थियो, अहिले वामपन्थीहरको वर्चश्व रहेको सरकार छ । हामीलाई लाग्छ, नेपालका यावत समस्या समाधान गर्नेमा यसको निर्णायक भुमिका हुन्छ । हाम्रो भुमिका भनेको कानून निर्माण गर्ने हो । हाम्रो भुमिका विकास निर्माणसँग पनि जोडिएको छ किनभने जनताबाट निर्वाचित प्रतिनिधि हौँ । हाम्रो राजनीतिक भुमिका पनि हो ।’ 
उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभा फरक भएकाले प्रतिनिधि सभाको छायाँ राष्ट्रिय सभा बन्नु नहुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन