‘प्राङ्गारिक मलको कारखाना खोल्ने कुरालाई सरकारले बढी महत्व दिन आवश्यक छ’:-भगवती न्यौपाने

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्राङ्गारिक मलको कारखाना खोल्नुपर्ने बताउनुभएको छ । आईतवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रिय सभा सदस्य न्यौपानेले सरकारले प्राङ्गारिक मलको कारखाना खोल्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको कारखाना खोल्नुभन्दा पनि प्राङ्गारिक मलको कारखाना खोल्नुपर्नेमा जोड दिनुभयो । उहाँले माटोको गुणस्तर नबिर्गान र मानव स्वास्थ्यलाई समेत नबिर्गानका लागि प्राङ्गारिक मलमा जोड दिनुपर्ने बताउनु भयो । त्यस्तै उत्पादनलाई बढाउनको निम्ति सरकारले सिँचाई सुविधामा पनि ध्यान पुर्याउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘रासायनिक मलको कारखाना खोल्ने कुरा उल्लेख गर्नुभएको छ । किसानहरुले उत्पादनलाई बढाउने हो भने मल, बीउको लागि सरकारले सोच्नुपर्ने विषय हो । म जोड दिएर भन्न चाहन्छु प्राङ्गारिक मललाई बढी महत्व दिउँ । प्राङ्गारिक मलको कारखाना खोल्ने कुरालाई सरकारले बढी महत्व दिन आवश्यक छ । त्यसले माटोको गुणस्तरलाई नबिर्गान, मानव स्वास्थ्यलाई नबिगार्न प्राङ्गारिक मलमा जोड दिनुपर्छ । उत्पादनलाई बढाउनको निम्ति सिँचाई सुविधाको विषयमा सरकारले ध्यान दिनुपर्छ । हामीकहाँ भएका ६ हजार वटा नदीहरुलाई प्रयोग गरेर सिँचाइको व्यवस्था सरकारले गर्नुपर्छ । अनि मात्रै कृषि उत्पादकत्व बढाउन सकिन्छ । हामीलाई चाहिने खाद्यान्न उत्पादन गर्न सरकारले त्यस विषयमा ध्यान पु¥याउनु पर्दछ ।’ 
उहाँले विद्यार्थीहरु नेपालकै विश्वविद्यालयमा पढ्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२३.१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने